दुर्लभ एकसिँगे गैँडा संरक्षणमा चुनौती

दुर्लभ एकसिङ्गे गैँडा संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ। मानव अतिक्रमण र संरक्षणप्रतिको चासो कम हुँदा संरक्षण चुनौतीपूर्ण बनेको हो। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल पछिल्ला दिनमा गैँडा संरक्षणमा चुनौती थपिएको स्वीकार्छन्। उनको भनाइमा चोरी शिकार पुनः सक्रिय हुने सङ्केत देखिएको छ। गैँडा मानव बस्तीमा विचरणका लागि जाँदा लखेट्न प्रयोग गरिने विषादी, विद्युतीय … Continue reading दुर्लभ एकसिँगे गैँडा संरक्षणमा चुनौती